धर्नामा बसेकाहरूको स्वास्थ्य, सुरक्षा र बसोबासमा ध्यान दिन आयोगको आग्रह
ratopati.com · Wed Aug 19 11:44:56 GMT 2026

काठमाडौँ। बैंक, लघुवित्त, सहकारी, मिटरब्याज प्रभावित तथा भूमिहीन सुकुमबासीहरूले विभिन्न माग राखेर पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयअगाडि सडकपेटीमा धर्ना दिइरहेकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ।
विगत पाँच दिनदेखि भइरहेको धर्नाको निरन्तर अनुगमन गर्दै आयोगले उनीहरूका समस्यालाई नजिकबाट नियालिरहेको स्पष्ट पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)