किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश
reportersnepal.com · Wed Aug 19 11:49:28 GMT 2026

काठमाडौं । उच्च अदालत पाटनले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले यस्तो आदेश दिएको हो।
उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म श्रेष्ठलाई धरपकड नगर्न, पक्राउ नगर्न र थुनामा नराख्न विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)