‘रास्वपाको आन्तरिक सत्ता संघर्षले राष्ट्रियतामाथि गम्भीर खतरा’
lokaantar.com

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक सत्ता संघर्षले नेपालको राष्ट्रियतामा गम्भीर खतरा आउन सक्ने चिन्ता बढाएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले कतै नेपाल सिक्किमीकरणको खतरनाक मार्गमा अग्रसर भइरहेको त छैन भन्ने सर्वत्र चिन्ता जन्माएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)