नेपाल र साउदीबीच द्विपक्षीय हवाई सेवा सम्झौता हुने
baahrakhari.com · Wed Aug 19 12:08:46 GMT 2026

काठमाडौं । नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता हुने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)