प्रधानमन्त्री र अर्थमन्त्रीबीचको कार्य सम्पादन मूल्यांकनमा के छ प्राथमिकता ?
onlinekhabar.com · Wed Aug 19 12:09:15 GMT 2026

३ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच कार्यसम्पादन सम्झौता भएको छ ।
उनीहरूबीच चालु आर्थिक वर्ष २०८३/८४ मा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । उनीहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)