विपक्षी दलको प्रश्न– ‘विपद्मा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु पर्दैन ? ’
ekantipur.com · Tue Sep 01 16:59:26 GMT 2026

विपक्षी दलको प्रश्न– ‘विपद्मा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु पर्दैन ? ’
विपद्मा सरकारको साथमा रहेको प्रतिबद्धता गर्दा पनि प्रधानमन्त्रीले समन्वय गर्न नचाहेको विपक्षी राजनीतिक दलहरूको टिप्पणी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)