यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
nagariknews.nagariknetwork.com · Wed Aug 19 12:15:20 GMT 2026

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने नेपाली रुपैयाँ करिब २ अर्ब ७३ करोड अनुदान सहायता स्वीकार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)