सिरियाका अघोषित आणविक स्थलमा पहिलोपटक राष्ट्रसंघको टोली पुग्यो
onlinekhabar.com · Wed Aug 19 12:10:26 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघको एक टोलीले यसै साता सिरियामा बसर अल असदको समयका अघोषित केही आणविक स्थलको पहिलोपटक निरीक्षण गरेको छ ।
इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसी र उनको टोलीले सिरियामा तत्कालीन समयमा बनेका आणविक केन्द्को निरीक्षण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)