मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म
khabarhub.com · Wed Aug 19 12:19:28 GMT 2026

काठमाडौं – सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत गर्नेदेखि विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताको पारिश्रमिक वृद्धि गर्नेसम्मका ११ वटा निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)