के रुस–बेलायतबीच युद्धको जोखिम छ ?
nepalviews.com · Wed Aug 19 12:19:58 GMT 2026

काठमाडौं । रुसले युक्रेनलाई ड्रोन उपलब्ध गराएको भन्दै बेलायतलाई ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ ।
युक्रेनले लामो दूरीका ड्रोन प्रयोग गरेर रुसी भूभागभित्र रहेका रणनीतिक तथा सैन्य संरचनामा आक्रमण तीव्र बनाएपछि मस्कोले बेलायतलाई यस्तो चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)