पत्रकारसँग रविः तपाईंहरूको समाचारले प्रधानमन्त्री र मलाई झन् नजिक ल्याइरहेको छ (प्रश्नोत्तर)
nepalpress.com · Wed Aug 19 12:16:32 GMT 2026

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वको सरकारको बचाउ गरेका छन् । सरकारले इमानदारिताको काम गरिरहेको उनको दाबी छ ।
प्रधानमन्त्री वालेन्द्र शाह र आफ्नो सम्बन्धमा कुनै समस्या नरहेको उनले दोहोर्याए । प्रधानमन्त्रीले एक्लै लडिरहेको छु भन्नु उनको कवि भावना भएको टिप्पणी रविले गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)