मन्त्री र सांसदलाई रास्वपा सभापति लामिछानेको निर्देशन: अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनू
ekantipur.com · Wed Aug 19 12:01:36 GMT 2026

मन्त्री र सांसदलाई रास्वपा सभापति लामिछानेको निर्देशन: अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनू
रास्वपा सभापति रवि लामिछानेले मन्त्री र सांसदहरूलाई भनेका थिए- 'राजनीति ५ वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदाइ गर्दिन्छु । लगानी बिना बाटोमा पद भेटेजस्तो लाग्छ भने केही भन्न सकिन्न ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)