एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर
bishowkhabar.com · Wed Aug 19 12:15:44 GMT 2026

काठमाडौं– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकमा रहेको खातामा एनसेलले उक्त रकम दाखिला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)