सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत
kalakarmi.com · Wed Aug 19 12:24:35 GMT 2026

काठमाडौं- सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत भएको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनले भने,‘ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत भएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)