संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नजाने
annapurnapost.com · Wed Aug 19 12:19:58 GMT 2026

काठमाडौं : अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री बालेन्द्र शाह नजाने भएका छन्।
प्रधानमन्त्री शाहले परराष्ट्रमन्त्री शिशिर खनाललाई राष्ट्रसंघको महासभामा पठाउन लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)