जम्बाे टाेली लिएर गृहमन्त्री किन पुगे ऊर्जा मन्त्रालय ?
ratopati.com · Wed Aug 19 12:28:39 GMT 2026

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले गाेरखाका जलविद्युत आयोजनाको समस्या समाधानका लागि पहल थालेका छन् ।
गोरखा–१ बाट प्रत्यक्ष निर्वाचित गुरुङले आफ्नो क्षेत्रको समस्या समाधानका लागि पहल गरेका हुन् । यसका लागि बुधबार गृहमन्त्री गुरुङ जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । गोरखामा निर्माणाधीन जलविद्युत् आयाेजनामा देखिएका समस्या समाधानका विषयमा गुरुङले ऊर्जामन्त्री श्रेष्ठसँग छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)