जम्बो टोली लिएर ऊर्जा मन्त्री भेट्न किन पुगे गृहमन्त्री गुरुङ ?
clickmandu.com · Wed Aug 19 12:27:42 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ गोरखा क्षेत्र नं. १ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् ।
आफ्नो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका समस्या लिएर मन्त्री गुरुङ ऊर्जा मन्त्रालय पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)