एनसेलले बुझायो ४ अर्ब ९६ करोड रुपैयाँ लाइसेन्स नवीकरण किस्ता
ekantipur.com · Wed Aug 19 11:53:37 GMT 2026

एनसेलले बुझायो ४ अर्ब ९६ करोड रुपैयाँ लाइसेन्स नवीकरण किस्ता
एनसेलले २०८६ भदौसम्म लाइसेन्स नवीकरणका लागि मात्रै २० अर्ब रुपैयाँ बुझाउनुपर्नेछ, त्यही बेला कम्पनीको २५ वर्षे लाइसेन्स अवधि पनि सकिँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)