वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
ratopati.com · Wed Aug 19 12:35:55 GMT 2026

काठमाडौँ। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गर्ने एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका वडा नं. १४ स्थायी वतन भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नं. १० बस्ने ३२ वर्षीया राधिका खपाङ्गी रहेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)