साउनमा ४० लाख सिलिन्डर ग्यास बिक्री, बजारमा भने अभाव कायमै
nepallive.com · Wed Aug 19 12:38:38 GMT 2026

काठमाडौं – नेपालमा खाना पकाउने ग्यासको आयात तथा बिक्री साउन महिनामा उल्लेख्य रूपमा बढे पनि बजारमा अभाव कायमै देखिएको छ।
नेपाल आयल निगमका अनुसार साउनमा मात्रै ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको छ। यो ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)