इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा
barnanmedia.com · Wed Aug 19 12:35:30 GMT 2026

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नहरेको उल्लेख गर्नुभएको छ ।
यसैबिच ट्रम्पले होमुर्जको जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावमा रहेको तथा होर्मुज पुर्णरुपमा खुला र निर्वाद रुपमा सञ्चालनमा रहेको पनि बताउनुभएको छ । ट्रम्पका टिप्पणी विशेष दूत जारेड कुशनरले ‘फक्स न्यूज’सँग अमेरिकी सरकार र इरानी सरकारका विभिन्न निकायबिचको वार्ता अहिले पहिलेभन्दा बढी सक्रिय रहेको बताएपछि आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)