६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी, २१ वर्षीय युवक पक्राउ
ratopati.com · Wed Aug 19 12:43:37 GMT 2026

रामेछाप। जिल्लाको रामेछाप नगरपालिका–४ तिलबारीमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन्।
रामेछाप नगरपालिका–४ तिलबारी बस्ने ६१ वर्षीया एकल महिलालाई उनकै घरमा जबरजस्ती करणी गरी फरार रहेका सुनसरी घर बताउने अन्दाजी २१ वर्षीय प्रेम बिसुंखे पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)