मानवअधिकारको संरक्षणमा नेपाल-चीन सहकार्यले निरन्तरता पाउने विश्वास
nepalnews.com · Wed Aug 19 12:41:31 GMT 2026

ललितपुर। राष्ट्रिय मानवअधिकार आयोग नेपालका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्।
चीन मानवअधिकार अध्ययन समाज, राष्ट्रिय मानवअधिकार आयोग नेपाल र त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा बुधबार आयोजना गरेको ‘सिजाङ प्यानोरमाः नयाँ युग नयाँ विकास’ शीर्षकको अन्तर्राष्ट्रिय कथा–साझेदारी कार्यक्रममा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)