मन्त्रिपरिषद् बैठकले गर्यो ११ निर्णयहरु, यस्ता छन् [सूचीसहित]
nepallive.com · Wed Aug 19 12:44:51 GMT 2026

काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो ।
उक्त बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)