‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको कथा - दयाहाङ राई
nepalviews.com · Wed Aug 19 12:41:32 GMT 2026

पोखरा । अभिनेता दयाहाङ राईका लागि ‘पेन्सन पट्टा’ एउटा फिल्म मात्र होइन, नेपाली समाजको एउटा परिचित कथा हो ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा राईले ‘पेन्सन पट्टा’ले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)