किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
kendrabindu.com · Wed Aug 19 12:48:46 GMT 2026

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
जनआस्था साप्ताहिकमा साउन २७ गते प्रकाशित ‘सुध्रिनोस म्याडम, अझै समय छ’ शीर्षकको समाचारविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको थियो । काउन्सिलले स्पष्टीकरण सोधेपछि पत्रिकाले खण्डन तथा प्रतिक्रिया प्रकाशित गरिसकेको अदालतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)