रेडक्रसका पूर्वपदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश
onlinekhabar.com · Wed Aug 19 12:41:20 GMT 2026

३ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जिव थापासहितका पूर्वपदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई हिजो मंगलबार पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)