आयोगले भन्यो- धर्ना बसेकाहरूको स्वास्थ्य, खानपान, बसोबास र सुरक्षामा ध्यान देऊ
onlinekhabar.com · Wed Aug 19 12:44:45 GMT 2026

३ भदौ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले धर्नामा बसेकाहरूको स्वास्थ्य, खानपान, बसोबास र सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गरेको छ ।
बैंक, लघुवित्त, सहकारी, मिटरब्याज प्रभावित तथा भूमिहीन सुकुमवासीहरूले विभिन्न माग राखीे विगत पाँच दिनदेखि राष्ट्रिय मानवअधिकार आयोगको पुल्चोकस्थित कार्यालयअगाडि सडकपेटीमा धर्ना दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)