युक्रेनी बसमा रूसी आक्रमण चार जनाको मृत्यु
khabarhub.com · Wed Aug 19 12:46:42 GMT 2026

युक्रेन – दक्षिणी युक्रेनको अग्रीणी शहर खेरसनमा एउटा बसमा भएको रूसी ड्रोन आक्रमणमा बुधबार चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ ।
रूसी सेनाले सन् २०२२ मार्च देखि नोभेम्बर सम्म मस्कोको नियन्त्रणमा रहेको सहरमा नियमित रूपमा ड्रोनद्वारा नागरिकलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)