तीन वर्षीया बालिका हत्या विरोधमा सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध
onlinekhabar.com · Wed Aug 19 12:46:54 GMT 2026

३ भदौ, बारा । तीन वर्षीया बालिका हत्याको विरोधमा बाराको सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)