इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प
khabarhub.com · Wed Aug 19 12:51:53 GMT 2026

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने कुनै ठोस योजना नरहेको बताएका छन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ’मार्फत ट्रम्पले अमेरिका र इरानबीच अहिले कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्कालका लागि वार्ताको कुनै योजना नरहेको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)