बार्सिलोनाको नजरमा क्रोएसियाका गोलकिपर, सिजनका लागि यस्तो छ क्लबको योजना
ratopati.com · Wed Aug 19 12:55:34 GMT 2026
बार्सिलोना । स्पेनिस महारथी क्लब बार्सिलोना आगामी सिजनहरूका लागि क्रोएसियाका प्रख्यात गोलकिपर डोमिनिक लिभाकोभिचलाई अनुबन्ध गर्ने तयारीमा जुटेको छ ।
खेलकुद पत्रिका 'स्पोर्ट' ले सुरुमा यो खबर सार्वजनिक गरेको थियो भने फुटबल स्थानान्तरणका चर्चित पत्रकार फाब्रिजियो रोमानोले पनि बार्सिलोना लिभाकोभिचलाई भित्र्याउन इच्छुक रहेको पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)