कांग्रेस सरकारको स्थिरताको पक्षमा छ : अर्जुननरसिंह केसी
ratopati.com · Wed Aug 19 12:58:35 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन्।
बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले मुलुकमा राजनीतिक स्थिरता कायम होस् र सरकारले पाँच वर्षको पूर्ण कार्यकाल पूरा गरोस् भन्ने पक्षमा आफूहरू सकारात्मक रहेको स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)