पूर्वजानकारी बिना प्रतिनिधि सभा बैठक ढिलाइ भएको भन्दै सांसद मल्लको आपत्ति
ratopati.com · Wed Aug 19 12:55:27 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बैठक पूर्वजानकारी बिना नै ढिलाइ भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले आपत्ति जनाएका छन्।
बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद मल्लले संसद् सचिवालय र सत्तारुढ दलको कार्यशैलीलाई ‘गैरजिम्मेवार’ र ‘लापरबाही’ को संज्ञा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)