बालेनको ‘एक्लो’ स्ट्याटसबारे रवि भन्छन् : ‘उहाँ त कवि पनि हो नि !’
kendrabindu.com · Wed Aug 19 12:58:30 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले केही समयअघि सामाजिक सञ्जालमा लेखेको ‘एक्लै लड्नुपर्छ’ भन्ने स्ट्याटसबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री शाह कवि तथा कलाकारसमेत भएकाले सामाजिक सञ्जालमा लेखिएका हरेक शब्दको राजनीतिक अर्थ खोज्न नहुने बताएका छन् ।
बुधबार सिंहदरबारमा मन्त्री तथा सांसदहरूसँग छलफलपछि बाहिरिने क्रममा पत्रकारहरूले प्रधानमन्त्रीको ‘एक्लो’ स्ट्याटसबारे प्रश्न गरेपछि लामिछानेले भने, ‘उहाँ त एउटा कवि पनि हो, कलाकार पनि हो नि !’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)