मधेशमा १४ चिकित्सक र उच्च तहका कर्मचारीको काज फिर्ता
onlinekhabar.com · Wed Aug 19 12:55:06 GMT 2026

३ भदौ, जनकपुरधाम । मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका नवौंदेखि एघारौं तहसम्मका १४ जना कर्मचारीलाई दरबन्दी रहेकै कार्यालयमा काज फिर्ता गरेको छ ।
प्रदेश सरकारले लामो समयदेखि दरबन्दी रहेको भन्दा अन्य कार्यालयमा काजमा कार्यरत कर्मचारीलाई दरबन्दी भएको ठाउँमै फर्काउने निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)