कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
khabarhub.com · Wed Aug 19 12:55:28 GMT 2026

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको २७औँ बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)