गोविन्दालाई ‘सुगर ड्याडी’ भनेकी पत्नी सुनीताले फिर्ता लिइन् डिभोर्सको मुद्दा
nepalpress.com · Wed Aug 19 12:55:29 GMT 2026

मुम्बइ । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको सङ्कटग्रस्त वैवाहिक जीवनमा नयाँ मोड आएको छ । सुनिताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेद (डिभोर्स) मुद्दा फिर्ता लिएकी छन् ।
गोविन्दाका म्यानेजर शशी सिन्हाले यसको पुष्टी गरे । बुधबार (१९ अगस्ट २०२६) सुनिता आफ्ना छोरा यशवद्र्धन आहुजासहित मुम्बईको बान्द्रा परिवार अदालतमा देखिएकी थिइन् । पपाराजीले उनलाई अदालत आएको कारण सोध्दा उनले ठट्टा गर्दै भनिन्, ‘जन्मदिन मनाउन आएकी थिएँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)