एक महिनामा दूरसञ्चार प्राधिकरणले के–के काम गर्यो ?
ratopati.com · Wed Aug 19 13:04:08 GMT 2026

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले साउन महिनामा गरेका निर्णयहरू सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलन गरेर प्राधिकरणले यस्तो निर्णय सार्वजनिक गरेको हो ।
प्राधिकरणको सबैभन्दा महत्त्वपूर्ण निर्णयमध्ये डेटा शुल्कसम्बन्धी विवाद रहेको छ। मोबाइल डेटा अफ गर्दा पनि मेन ब्यालेन्सबाट रकम काटिएको भन्ने ग्राहकको गुनासोपछि प्राधिकरणले दूरसञ्चार कम्पनी एनसेललाई रकम तत्काल ग्राहकलाई फिर्ता गर्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)