चोलेन्द्र शमशेरविरुद्धको महाभियोग विवाद : संवैधानिक इजलासमा सुनुवाइ शुरू, मुद्दा ‘हेर्दाहेर्दै’मा
lokaantar.com

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावसँग जोडिएको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ शुरू भएको छ ।
बुधबार बहस नसकिएपछि उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)