राष्ट्रसंघ महासभामा प्रधानमन्त्री शाह नजाने, परराष्ट्रमन्त्री खनालले नेपाली टोलीको नेतृत्व गर्ने
kendrabindu.com · Wed Aug 19 13:06:11 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी नहुने भएका छन् । अमेरिकाको न्युयोर्कमा आयोजना हुने महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनालको नेतृत्वमा महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)