कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
nepalsamaya.com · Wed Aug 19 13:12:55 GMT 2026

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
मुख्यमन्त्री शाहीको विश्वासको मतको पक्षमा २१ मत परेको थियो, जुन ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक संख्या हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)