दीपेन्द्र अग्रवालसहित साझेदारको सम्पत्ति रोक्का
kendrabindu.com · Wed Aug 19 13:14:13 GMT 2026

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि अनुसन्धान अघि बढिरहेका बेला उनको, परिवारका सदस्य तथा साझेदारसँग जोडिएका व्यक्तिको बैंक खाता र सेयर खातासहितका सम्पत्ति रोक्का गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालमाथि सेयर कारोबारमा भएको भनिएको अनियमितताबारे छानबिन गरिरहेको छ । अनुसन्धानकै क्रममा अग्रवालसँग सम्बन्धित अन्य व्यक्तिका खातासमेत रोक्का गरिएको स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)