रास्वपा विरोधाभास : गैरदलीय स्थानीय सरकार, पार्टी सदस्य उम्मेदवार
onlinekhabar.com · Wed Aug 19 13:08:54 GMT 2026
३ भदौ, काठमाडौं । स्थानीय तहका उम्मेदवारमा स्वतन्त्र उम्मेदवार हुनका लागि कानुनी बन्देज नभएपनि मुख्यतः दलीय प्रतिस्पर्धा हुने गरेको छ । स्थानीय तहका जनप्रतिनिधि गैरदलीय बनाउनुपर्ने विषयमा समय-समयमा बहस समेत हुँदै आएको छ ।
स्थानीय तहका उम्मेदवार गैरदलीय हुने गरी निर्वाचन प्रणालीको वकालत गर्नेमा सबैभन्दा अघि संघीय सरकार बनाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो । स्थानीय तहका जनप्रतिनिधि गैरदलीय बनाउनुपर्ने एजेण्डालाई रास्वपाले पार्टी स्थापनाकाल देखि नै प्राथमिकताका साथ उठाउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)