तालिबानले गर्याे पाकिस्तानको सीमामा आक्रमण, फेरि बढ्यो तनाव
shilapatra.com · Wed Jul 01 03:38:00 GMT 2026

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँगको सीमामा रहेका स्थानहरूमा आक्रमण गरेको बताएको छ । तालिबान सरकारले पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा भएका यी आक्रमणहरूमा धेरै मानिसहरू घाइते भएको दाबी गरेको छ ।
पाकिस्तानको सेनाले भने चारवटा सामान्य ड्रोनहरू खसालेको दाबी गरेको छ, र थप कुनै पनि उक्साहटपूर्ण कारबाहीको उपयुक्त जवाफ दिइने चेतावनी दिएको बीबीसी ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)