मन्त्री फेरबदलको कुनै तयारी छैन : रवि लामिछाने
newsofnepal.com · Wed Aug 19 13:15:20 GMT 2026

काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई तत्काल परिवर्तन गर्ने कुनै तयारी नरहेको स्पष्ट पार्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)