डडेल्धुरामा नदीले बगाउँदा एक महिलाको मृत्यु
annapurnapost.com · Wed Aug 19 13:14:06 GMT 2026

डडेल्धुरा :
डडेल्धुरामा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका–१२ लालढुङ्गाकी ४५ वर्षीया डम्मरीदेवी नाथको मृत्यु भएको हो। बुधबार बिहान घरनजिकै रहेको रंगुन नदी किनारमा भैँसी चराउन गएकी नाथाले नदीले बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)