बालश्रम रोक्न नयाँ विधेयक अघि बढ्यो : २७ वर्ष पुरानो बालश्रमसम्बन्धी कानुन संशोधन हुँदै
nepalpress.com · Wed Aug 19 13:19:21 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)