घटनाको विरोधमा स्थानीयको प्रदर्शन , ३ वर्षीय बालिकाको हत्या सम्बन्धमा २ जना पक्राउ
barnanmedia.com · Wed Aug 19 13:07:22 GMT 2026

बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
साउन ३१ गते बेपत्ता भएकी बालिकालाई सोही दिन हत्या गरेको बयान आरोपितले प्रहरी समक्ष दिएका छन् । बालिकाको शव भने अहिले परीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)