सेयर कारोबारी दिपेन्द्र अग्रवालका आफन्त सबैको सम्पत्ति रोक्का
barnanmedia.com · Wed Aug 19 13:08:22 GMT 2026

सेयर कारोबारी दिपेन्द्र अग्रवालको कारोबारसित जोडिएका उनका सबै आफन्त तथा ब्यापारिक साझेदारहरुको बैंक खाता तथा सम्पत्ति रोक्का गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवालसहितका आफन्तका बैंकखाता रोक्का राखेको हो । अग्रवालको सम्पत्ति विवारण नै अस्वाभाविक देखिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)